८ कार्तिक २०८३, आइतबार

देउवा किन जाँदैछन् नयाँदिल्ली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, २७ चैत । कांग्रेस सभापति शेरबहादुर देउवा भारत जानेभएका छन् । श्रीमती आरजु राणाको उपचारका क्रममा देउवा ७ वैशाखमा नयाँदिल्ली जान लागेका हुन् ।

आरजुको खुट्टाको अप्रेसन गुडगाउँमा हुँदैछ । कांग्रेस सभापतिमा निर्वाचित भएपछि देउवा पहिलोपटक भारत जान लागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । दिल्लीमा राजनीतिक शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् ।