१ कार्तिक २०८३, शनिबार

मेहबूबा बनिन जम्मू-कश्मीरको पहिलो महिला मुख्यमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

108073-mehbooba

काठमाडौं, २२ चैत । लामो छलफल र सम्वादपछि सोमबार जम्मू–कश्मीरमा प्रादेशिक सरकार गठन भएको छ ।

राज्यपाल एएन बोहराले मेहबूबा मुफ्तीलाई राज्यको पहिलो महिला मुख्यमन्त्रीमा सपथ खुवाएका छन् । उनी राज्यकी १३ औं मुख्यमन्त्री हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मेहबूबाका साथमा डिप्टी चीफ मिनिस्टर निर्मल सिंह र मेहबूबा मन्त्रीमण्डलका बाँकी सदस्यहरुले पनि सपथ लिएका छन् ।

त्यहाँका मूख्यमन्त्री मेहबूबाका पिताको केही समयअघि निधन भएपछि उनी मुख्यमन्त्री बनेकी हुन् ।