१६ कार्तिक २०८३, सोमबार

गोदावरीमा मानव कङ्काल फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kankalधनगढी, १९ चैत । कैलाली जिल्लाको गोदावरी–८ भ्यागुतेपानी भन्ने ठाउँमा बिहीबार एक व्यक्तिको कङ्काल फेला परेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया नगरपालिका–१३ का ७२ वर्षीय वृद्ध करण बोहराको कङ्काल भेटिएको जनाएको छ । बोहरा विगत एक महिनाअघि देखि बेपत्ता रहेका थिए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ । रासस