१६ कार्तिक २०८३, सोमबार

एनआरएनले बल्ल पायो पुनर्निर्माणको अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_newsnrn-logo-300x224काठमाडौं, १८ चैत । नेपाल सरकारको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट एनआरएनएका लागि प्राप्त पत्रमा महाभूकम्पबाट भाग्नावशेष भएका जोखिमपूर्ण बस्तीहरुको स्थानान्तरण गर्न स्थलगत अध्ययन गर्ने भएको छ ।

लगभग एक बर्ष पछाडि मात्र कार्य थालिएको सो अध्ययनन गोरखाको लाप्राकमा चैत २१ देखि २५ सम्म गरिने छ । उक्त अध्ययनमा एनआरएनएका उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा समेत रहने कुरा उहाँले बताउनु भएको छ ।

भूकम्प लगत्तै एनआरएनले १००० भन्दा बढी घरहरु बनाउने निर्णय गरि तयारी समेत गरेकोमा नेपाल सरकारको ढिला सुस्तीले सो कार्य रोकिएको थियो ।