१६ कार्तिक २०८३, सोमबार

एसएलसी सुरु भएकै दिन विद्यालयको प्राङ्गणमा मृत भेटिए मगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishal-magar (1)

– अनिल खत्री
गुल्मी, १८ चैत । गुल्मीको लुम्छामा एक युवाको शव फेला परेको छ ।

एसएलसी सुरु भएकै दिन बिहीवार बिहान लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको शव फेला परेको हो ।

Bishal-magar (2)

गाहाको मृत्यु वारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए ।
गाहाको शबलाई पोष्टमाडकको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याईएको प्रहरीले जनाएको छ ।

उनी दुई वर्षअघि कक्षा १२ को परिक्षा दिएर घरमै थिए ।