१ कार्तिक २०८३, शनिबार

दक्षिण कोरियाको फाइटर जेट दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fighter Jetएजेन्सी, १७ चैत । दक्षिण कोरियाको एउटा फाइटर जेट दुर्घटनाग्रस्त भएको छ ।

दक्षिण कोरियाको दक्षिण पूर्वी प्रान्तमा जेट दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आइसकेको छैन । पछिल्लो समय उत्तर कोरिया र दक्षिण कोरियाबीच तनाव बढिरहेका बेला फाइटर विमान दुर्घटनाग्रस्त भएको हो ।