
काठमाडौं, १६ चैत । इजिप्ट एयरको विमान अपहरण गर्ने व्यक्ति इब्राहिम सामाहालाई पक्राउ गरिएको छ । विमानमा रहेका सबै यात्रुलाई सकुशल बाहिर निकालेर अपहरणकारीलाई पक्राउ गरिएको हो । यसको आधिकारिक पुष्टि भने भएको छैन । आन्तरिक उडान भरिरहेको विमानमा चालकदलका सदस्यसहित ५६ यात्रु थिए ।















प्रतिक्रिया