२५ कार्तिक २०८३, बुधबार

धरौटीमा छुटेको एक घण्टा नवित्दै ल्हारक्याल लामा फेरि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

larkyal-lama-2

काठमाडौं, ८ चैत । सम्पत्ति अनुसन्धानका क्रममा बैंकको लकरमा गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामा सोमबार धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् ।

उनलाई काठमाडौं प्रहरीले पक्रेर वैदेशिक रोगजार विभाग लगेको छ । वैदेशिक रोगजारीमा पठाइदिने भन्दै केही व्यक्तिलाई लामाले ठगेको उजुरी विभागमा परेपछि उनी छुटेलगत्तै फेरि पक्राउ परेका हुन् ।

यसअघि लामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ६६ हजार ७ सय रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।