२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको वरिष्ठ नेतामा को चुनिए ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meeting

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बसेको छ ।

पार्टी कार्यालयमा बसेको बैठकले सभापतिमा शेरबहादुर देउवासँग हारेका रामचन्द्र पौडेललाई वरिष्ठ नेता बनाएको छ । बरियताको दोस्रो नम्बरमा रामचन्द्र पौडेललाई बैठकमा बरिष्ठ नेता बनाएर राखिएको हो ।

यद्यपी पौडेललाई औपचारिक रुपमा वरिष्ठ नेता घोषणा गरिएको छैन् । अर्काे बैठकले वरिष्ठ नेता बनाउने सभापति देउवा निकट नेताहरु बताउँछन् ।

बैठकले ससंदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ । बैठक सभापति देउवाको अध्यक्षतामा बसेको थियो ।