२४ कार्तिक २०८३, मंगलबार

लाङटाङमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fishtail-air

धुन्चे (रसुवा), ४ चैत । फिस्टेल एयरको ९एन–एजेआइ हेलिकप्टर केहीबेरअघि लाङ्टाङको क्याङ्जेनमा दुर्घटना भएको छ ।

बि थ्री नामको उक्त हेलिकष्टर धुन्चेबाट क्याङ्जेनका लागि उडेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । विष्टका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । रासस