
काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसको प्रदेशतर्फको मतगणना करिब करिब अन्तिम चरणमा पुगेको छ ।
ताजा मतपरिणामअनुसार देउवा र पौडेल पक्षका सदस्यहरुले बराबरी अग्रता लिएका छन् ।
प्रदेशको केन्द्रीय सदस्यका लागि ८ सय मत गन्दा देउवा र पौडेलका सात सात जना नेता अग्रस्थानमा छन्।
कुन प्रदेशबाट को अगाडि ? हेर्नुस् सूचीः
प्रदेश नम्बर १
गुरुराज घिमिरे ३४७ (पाैडेल)
भिष्मराज आङदेम्बे ३०७ (देउवा)
प्रदेश नम्बर २
आनन्द ढुंगाना ३७१(पाैडेल)
रमेश रिजाल ३५५(देउवा)
प्रदेश नम्बर ३
नबिन्द्रराज जोशी ३३४(पाैडेल)
मोहनबहादुर बस्नेत २७५(देउवा)
प्रदेश नम्बर ४
गोबिन्द भट्टराई ३३७(पाैडेल)
सुरेन्द्र पाण्डे ३०५(देउवा)
प्रदेश नम्बर ५
दीपक गिरी ३८३(पाैडेल)
देबेन्द्रराज कँडेल ३३५(देउवा)
प्रदेश नम्बर ६
ह्दयराम थानी ४२०(पाैडेल)
जीवनबहादुर शाही ३८६(देउवा)
प्रदेश नम्बर ७
दिलेन्द्र बडु ४१०(पाैडेल)
वीरबहादुर बलायर ३५६(देउवा)












प्रतिक्रिया