काठमाडौं, ३० फागुन । नेपालमा आइतबार विहान फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ११ बजे धादिङ केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ ।
नेपालमा गएको गोरखा भूकम्पपछि ४ सय भन्दा बढी परकम्पन गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।












प्रतिक्रिया