२४ कार्तिक २०८३, मंगलबार

हुम्लामा हिमपात, सर्वसाधारणमा खुसियाली, हवाई उडान अबरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

हुम्ला, ३० फागुन । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

हिमपातपछि यहाँको एकमात्र विमानस्थलबाट नेपालगन्ज र सुर्खेत आउने हवाई उडान बन्द भएको छ ।

कात्तिकमा छरेको जौ, गहुँ यो हिमपातपछि उम्रिने स्थानीय बासिन्दा बताउँछन् ।

भदौदेखि पानी नपरेको सिमीकोट सदरमुकाममा यो हिमपातपछि रुघाखोकी कम हुने स्थानीयवासीको भनाइ छ । रासस