
काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसको खुल्ला तर्फको केन्द्रीय सदस्य पदका लागि जारी मतगणनामा डा. शेखर कोइरालाको अग्रता कायमै छ ।
११५३ मत गणना भइसक्दा शेखरले ७०१ मत प्राप्त गरेका छन् । उनलाई प्रकाशमान सिंह र खुमबहादुर खड्काले पछ्याइरहेका छन् ।
दोस्रो स्थानमा रहेको प्रकाशमान सिंहले ६९८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका खुमबहादुर खड्काले ६८८ मत पाएका छन् ।
टप २५ मा को–को ? हेर्नुस् सूची
शेखर कोइराला ७०१
प्रकाशमान सिंह ६९८
खुमबहादुर खड्का ६८८
प्रदीप पौडेल ६७०
पूर्ण बहादुर खड्का ६६०
विमलेन्द्र निधीको ६५५
रमेश लेखक ६५५
प्रदीप गिरी ६५०
कुलबहादुर गुरुङ ६४६
बालकृष्ण खाँड ६४२
महेश आचार्य ६४१
धनराज गुरुङ ६३८
बलबहादुर केसी ६२९
डा. रामशरण महत ६१४
सुजाता कोइराला ६०८
विश्वप्रकाश शर्मा ५९८
शंकर भण्डारी ५७८
मिनेन्द्र रिजाल ५७६
डा प्रकाशसरण महत ५७२
नारायण खड्का ५६५
एनपी साउद ५५८
गोपालमान श्रेष्ठ ५५५
बद्री पाण्डे ५५५
चन्द्र भण्डारी ५५४
ज्ञानेन्द्रबहादुर कार्की ५४४












प्रतिक्रिया