२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा शेखर कोइराला शिखर चढ्दै, खुमबहादुर र प्रकाशमान पछयाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-Shekhar-Koiralaकाठमाडौं, २८ फागुन । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणनामा शेखर कोइरालाले अग्रता लिएका छन् ।

६ सय मत गणना सकिँदा कोइरालाले ३ सय ५४ मत प्राप्त गरेका छन् । यसअघि पहिलो र दोस्रो स्थानमा रहँदै आएका खुमबहादुर खड्का र प्रकाशमान सिंहले कोइरालालाई पछ्याइरहेका छन् ।

खड्काले अहिलेसम्म ३ सय ५३ मत ल्याएका छन् भने सिंह ३ सय ५२ मतका साथ तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी प्रदीप पौडेलले ३ सय ४७, विमलेन्द्र निधिले ३ सय ३८, पूर्णबहादुर खड्काले ३ सय ३६ र बालकृष्ण खाँडले ३ सय ३२ मत प्राप्त गरेका छन् ।
कांग्रेसको खुलातर्फको २५ केन्द्रीय सदस्यका लागि ९० जना चुनावी प्रतिस्पर्धामा छन् । कसले कति मत ल्यायो ? हेर्नुहोस् यो विवरण–

Congressss

Mat-Parinam