२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस आदिवासी जनजाति महिलामा सीता गुरुङको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-matgaranaकाठमाडौं, २८, फागुन । कांग्रेस केन्द्रीय सदस्यको आदिवासी जनजाति महिला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणनामा सीता गुरुङले अग्रता लिएकी छन् । दुई जना सदस्य चयनका लागि भएको निर्वाचनमा १२ जना उम्मेदवार छन् ।

कस्को मत कति ?

सीता गुरुङ–७७
ललिता किङरिङ मगर–४३
रत्न शेरचन–४१
सरस्वती बजिमय–३९
उषा गुरुङ–२८
विमला गौचन–२२
जीवन डंगोल–७