२४ कार्तिक २०८३, मंगलबार

नेपाली कांग्रेसको महिला केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-vote-count1काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको २ सय मत गणना भएको छ । पार्टी कार्यालय सानेपामा शुरु भएको मतगणनामा डिला संग्रौलाले अग्रता लिएकी छन् ।

६ जना महिला सदस्य चयनका लागि भएको निर्वाचनमा ३८ जना उम्मेदवार छन् । दुई सय मत गणना सकिंदा कसले कति मत ? हेर्नुहोस् सूची ।

डिला संग्रौला–९२
कमला पन्त–८२
पुष्पा भुसाल–७७
सरिता प्रसाईं–६९
ईश्वरी न्यौपाने–६२
अम्बिका बस्नेत–६१
प्रमिला राई–६१
रिता खनाल–६१
रुक्मणी कोइराला–५१