२४ कार्तिक २०८३, मंगलबार

सानेपाबाट आयो कांग्रेसबारे नयाँ खबर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-matgarana

– विमल योगी
काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

यसैबीचमा सानेपामा अर्काे खबर आएको छ । नयाँ खबर अनुसार केन्द्रीय सदस्यको आरक्षणतर्फको मतगणना विहीबार (भोली) १० बजेबाट सुरु हुने तय भएको छ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आइतबार सबै पदमा मतदान भएको थियो । गणना हुन समय लाग्दा अहिलेसम्म सबै पदको परिणाम आउन सकेको छैन् ।

यसअघि सभापति पदमा शेरबहादुर देउवा, महामन्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित भइसकेका छन् ।