
– विमल योगी
काठमाडौं, २६ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
निर्वाचन समितिले खुलातर्फको मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । जसमा चर्चित युवा नेताहरुले अग्रता लिएका छन् ।
निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेका थिए ।
हेर्नुस् सूचीः
















प्रतिक्रिया