
काठमाडौं, २३ फागुन । कांग्रेस महाधिवेशन निर्वाचन समितिको निर्णयाअनुसार मनोनित प्रतिनिधि मतदान गर्नबाट वञ्चित भएका छन् ।
राष्ट्रिय सभागृहमा मतदानका लागि दिनभरी लाइन बसेका ३० जना मनोनित प्रतिनिधिले मतदान गर्न नपाएका हुन् । जसमा कांग्रेस पार्टी कार्यालयका सचिव ऋषिकेश तिवारी पनि परेका छन् ।
यस्तो छ मतदानमा भाग लिन नपाउने मनोनित तीस प्रतिनिधिको नामावली
१) खिलराज पाण्डे, रुपन्देही
२) रामसुख यादव, धनुषा
३) दुर्गाप्रसाद फलारा, डोटी
४) भोजराज भट्ट, डडेलधुरा
५) उषा कार्की, संखुवसभा
६) शिवधारी यादव, धनुषा
७) पुरुषोतम् बस्नेत, सोलुखुम्बु
८) तीर्थराज ढंगोल, काठमाडौं
९) ऋषिकेश तिवारी पर्वत
१०) गोविन्दराज जोशी, कैलाली
११) लक्ष्मिनारायण शाह, बाँके
१२) सीताराम भण्डारी, महोत्तरी
१३) बासुदेबशरण कोइराला, सर्लाही
१४) मोहनकुमार मागेमा, धनुषा
१५) पिताम्बर बढू, गोरखा
१६) चिनबहादुर आले, तनहुँ
१७) गोबिन्द धिताल, लम्जुङ
१८) प्रमोद रिमाल, नुवाकोट
१९) पुरन चन्द्र लेखक, बैतडी
२०) कुसुकुमार न्यौपाने, पर्वत
२१) शोभा थापा, लम्जुङ
२२) शालिकराम सिंह, महोत्तरी
२३) परि न्यौपाने पर्वत
२४) भवानी चन्द , कञ्चनपुर
२५) दिलमानसिंह चन्द, सल्यान
२६) हरिसचन्द्र शाह, रुकुम
२७) विष्णु वास्तोला कञ्चनपुर
२८) सिताराम केसी, काठमाडौं
२९) उमेश पौडेल, चितवन
३०) दिपेन्द्रबहादुर बम, बैतडी












प्रतिक्रिया