
काठमाडौं, १८ फागुन । नेपालमा मंगलबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न ४ बजेर ३० मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले हालसम्म चारसय भन्दा बढी परकम्पन गइसकेको बताए ।












प्रतिक्रिया