१५ कार्तिक २०८३, आइतबार

अछाममा चार महिने बालिकालाई स्यालले खायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jackle

अछाम, १८ फागुन । अछाममा अप्रिय घटना भएको छ ।

रामारोशन–७ ताले कटेरा बस्ने भिम बहादुर बटालाको ४ महिनाकी छोरी अस्मिता बटालको स्यालको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सोमबार बालिकालाई घरको आँगनमा सुताई घरका सदस्य नजिकै काममा गएको अवस्थामा स्यालले आक्रमण गरेको बताइएको छ ।