१५ कार्तिक २०८३, आइतबार

भारतीय राष्ट्रपतिबाट प्रम ओलीको जन्मदिनमा उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-president

नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उहाँको ६५ औं जन्मदिनको शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भवनमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति मुखर्जीले फोनमार्फत र आफ्ना प्रतिनिधि मार्फत उपहार पठाई उहाँको जन्मदिनका अवसरमा दीर्घायु र सुस्वाथ्यको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । रासस