१५ कार्तिक २०८३, आइतबार

पत्रकार महासंघ काठमाडौंका अध्यक्ष चौलागाईं चौतारीबाट सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh

काठमाडौं, ९ फागुन । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्द चौलागाईंलाई सम्मान गरिएको छ ।

भारतको ‘अघोषित नाकाबन्दी’का बेला सञ्चारकर्मीलाई इन्धन उपलब्ध गराउन पहल गरेको भन्दै प्रेस चौतारी नेपाल काठमाडौं शाखाले आफ्नो चौथो अधिवेशन समारोहमा चौलागाईंलाई सम्मान गरेको हो ।

अधिवेशन समारोहमा एमाले सचिव योगेश भट्टराईले चौलागाईंलाई खादा ओढाएर सम्मान गरे । पत्रकार चौलागाईंकै नेतृत्वमा विनाशकारी भूकम्पको समयमा भूकम्पपीडित पत्रकारलाई टेन्टसहित अत्यावश्यक सामाग्री वितरण भएको थियो ।