७ कार्तिक २०८३, शनिबार

हङकङमा फ्लु सन्त्रास, महामारी हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wine-fluकाठमाडौं, १० फागुन । मौसमी रुघाखोकी अन्तर्गत पर्ने हङकङ फ्लु मुलुकका विभिन्न स्थानमा देखिएको छ ।

इन्फ्लुएन्जा ए भाइरस एच३ एन २ लाई हङकङ फेलुको नामले चिनिन्छ ।

तर यसबाट आत्तिनु नपर्ने चिकित्सकहरु बताउँछन् । यो मौसमी रुघाखोकी जस्तै सामान्य भइसकेको छ ।

यो रुघाखोकी सन् १९६८ मा हङकङमा महाहारीकै रुपमा देखिएर १९७० सम्म चलेको थियो ।