काठमाडौं, १० फागुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गैरकानुनी रुपमा सरुवा गर्न थालेपछि शिक्षा मन्त्रालय र मातहतको कार्यालयमा सरुवा आतंक मच्चिएको छ ।
गत भदों असोजमा सरुवा भएका कर्मचारीलाई पोखरेलले धमाधम काज सरुवा गर्न थालेका छन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
निजामती ऐनमा भदौ महिनामा मात्र मन्त्रालयको सरुवा गर्न पाउने व्यवस्था छ ।
मन्त्रीले २ सातामा ३४ जिल्ला शिक्षा अधिकारीको पनि सरुवा गरेका छन् ।















प्रतिक्रिया