१ कार्तिक २०८३, शनिबार

म नाङ्गो शरीर देखाउनकै लागि जन्मिएकी हुँः अर्चना (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

archana-paneru

काठमाडौं । नेपाली पोर्नस्टार भनेर चिनिने मोडल अर्चना पनेरुले सनसनीपूर्ण वयान दिएकी छिन् ।

एक अन्तर्वार्ताका क्रममा उनले काम र कला प्रस्तुत गर्ने क्रममा आफू नांगिएको र यसलाई निरन्तरता दिने बताइन् । नग्न फोटोसुट गरेर एकाएक चर्चामा आएकी अर्चनाले म्यूजिक भिडियोमा पनि डेब्यू गरेकी छिन् ।

हेर्नुस् अर्चनासँग गरिएको कुराकानी भिडियोमाः

https://www.youtube.com/watch?v=HZ55LeOOiLI