१५ कार्तिक २०८३, आइतबार

यी हुन् १७ भाग्यमानि डिएसपी, जो एसपीमा बढुवा भए (नामसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल प्रहरीका १७ जना डिएसपीलाई एसपीमा बढुवा गरिएको छ । उनीहरूको शुक्रबार बढुवा गरिएको हो ।

कार्यदक्षता र संगठनमा पुगाएको योगदानको कदर स्वरुप यी १७ जना डिएसपीलाई एसपीमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

2072-11-08-dsp-sp-a 2072-11-08-dsp-sp-b