७ कार्तिक २०८३, शनिबार

कांग्रेस नेता आचार्यको अवस्था नाजुक, बोली फर्किएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NARAHARI_ACHARYAकाठमाडौं, ९ फागुन । कांग्रेसका नेता नरहरि आचार्यलाई आईसीयूबाट निकालेर सामान्य कक्षमा राखिए पनि बोली अझै फर्किएको छैन ।

६२ वर्षीय आचार्यलाई १२ दिनअघि मस्तिष्काघात भएपछि नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल एन्ड एलाइड साइन्सको आईसीयूमा भर्ना गरिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

अस्पतालका अनुसार आचार्यको स्थितिमा पहिलेभन्दा सुधार देखिनुका साथै अहिले फिजियोथेरापी सुरु गरिएको छ ।