मुम्बई । फिल्म निर्देशक रामगोपाल वर्माको नयाँ फिल्म शर्ट फिल्म ‘सिंगल एक्स’को तेस्रो लुक रिलिज भएको छ ।
आफ्नो शर्ट फिल्मको तेस्रो लुक रामगोपालले ट्विटर एकाउन्टमार्फत पोस्टर रिलीज गरेका हुन् ।
तेस्रो लुकमा एक महिला क्रिकेट हेर्दै गरेकी छिन् । टिभी हेर्ने क्रममा ती महिलाले कुनै पनि कपठा लगाएकी छैनिन् । यसअघि रिलिज भएका सिंगल एक्सका दुई पोस्टर पनि बोल्ड थिए ।
यी तीन वटै पोष्टर हेरेपछि शर्ट फिल्म कति बोल्ड छ भन्ने कुरा अनुमान लगाउन खासै समस्या पर्दैन ।
राम गोपाल वर्माले सत्या, सरकार, रक्त चरित्र र वीरप्पन जस्ता फिल्म बनाएका थिए । एजेन्सी
















प्रतिक्रिया