१५ कार्तिक २०८३, आइतबार

कालीगण्डकी नदीमा डुङ्गा पल्टिँदा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kaligandaki nadiनवलपरासी, ८ फागुन । कालीगण्डकी नदीमा शुक्रबार डुङ्गा पल्टिँदा नवलपरासी डाडाँझेरीका दुई युवकको मृत्यु भएको छ ।

स्थानीय चार युवकमध्ये दुई जना भने पौडी खेलेर बाँच्न सफल भए । दुई जनाको भने कालीगण्डकी नदीमा डुबेर मृत्यु भएको डाडाँझेरीका होमराज रानाभाटले जानकारी दिनुभयो ।

पूर्णबहादुर मगर र श्रीकृष्ण दर्लामीको डुबेर मृत्यु भएको हो । उनीहरुसँगै रहेका प्रदीप सोमै र कुमार कानु बाँच्न सफल भए । रासस