
काठमाडौं । म्याच फिक्सिङमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासमेत प्रहरी छानबिनमा तानिएका थिए ।
तर, पक्राउ परेका खेलाडीले नबोलेपछि थापालाई प्रहरीले तान्न सकेन ।
एन्फा स्रोतका अनुसार क्षमताका आधारमा भन्दा अध्यक्ष थापा पक्षका खेलाडीहरू मात्र राष्ट्रिय टिममा छनोट हुन्थे । त्यही आधारमा फिक्सिङसम्म हुन्थ्यो ।
‘खेलाडी र पदाधिकारी सबैले खेल हारे पनि मस्त पैसा कमाउँदै आएका थिए,’ एक पूर्वखेलाडी भन्छन्, ‘त्यही कारण फुटबल भने सधैँ पछाडि परिरह्यो । थापा अहिले राप्रपा नेपालका सांसद हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।















प्रतिक्रिया