१५ कार्तिक २०८३, आइतबार

कक्षा १२ र ११ को परीक्षा वैशाख २० र जेठ २ गतेबाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HSEBभक्तपुर, ६ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा आगामी वैशाख २० गतेबाट सुरु भई जेठ १ गतेसम्म गर्ने भएको छ ।

परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार कक्षा ११ को परीक्षा जेठ २ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

विद्यार्थीले दोब्बर दस्तुर तिरेर यही फागुन १५ गतेसम्म परीक्षा फाराम भर्न पाउने व्यवस्था गरेको उहाँको भनाइ छ । रासस