७ कार्तिक २०८३, शनिबार

कांग्रेसका प्रतिनिधिहरुले के–के खाँदैछन् महाधिवेशनमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fish cariकाठमाडौ, ५ फागुन । नेपाली कांग्रेसको १३ औँ महाधिबेसनमा प्रतिनिधिहरुलाई खसीको मासु र माछा सहितको भोजन गराइने भएको छ ।

कांग्रेसले महाधिबेसको अवधिभर आठ छाक खसी र कुखुराको मासु तथा माछा भात खुवाउने निर्णय गरेको छ ।

महाधिवेशन तयारीका लागि गठित आवास समितिले प्रतिनिधीलाई खुवाउने मेनु समेत तयार पारेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

मेनु अनुसार महाधिवेसनमा खाना खाजा खुवाउनन टेन्टर आवाहन समेत गरेको छ ।

समितिले तयार गरेको मेनुमा ३ हजामर ७ सय महाधिवेसन प्रतिनिधीहरुलाई खुवाइने आठ छाक मध्ये चार छाक खसीको मासुर चार छाक कुखुराको मासु तथा माछा खुवाउने उल्लेख छ । समितिले मेनु अनुसार खाना खुवाउन टेन्डर समेत आहृवान गरिसको छ ।