१ कार्तिक २०८३, शनिबार

नेपालले भारतविरुद्ध गाड्यो विजयको झण्डा, नेपाल २–१ ले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौं, ३ फागुन । साग फुटबल अन्तर्गत आजको भएको रोमाञ्चक खेलमा नेपालले भारतविरुद्ध २ गोलसहित विजय हासिल गरेको छ ।
भारतको गुहाटीमा भएको खेलमा नेपालले भारतविरुद्ध दुई गोलको सानदार जित दर्ता गराएको हो । खेलको सुरुवातमा भारतले नेपालविरुद्ध एक गोल प्रहार गरेको थियो ।
तर दोस्रो हाफमा नेपालले दश मिनटको फरकमा दुई गोल गरेपछि जित सहज भएको हो । नेपालको दोस्रो गोल भएपछि भारतीय खेलाडी नेपाली खेलाडीविरुद्ध मैदानमा उत्रिएका थिए । उनीहरुले नेपाली खेलाडीमाथि जथाभावी प्रहार गरेका थिए ।