काठमाडौं, ३ फागुन । नेपालले फेरि अर्को गोल प्रहार गरेको छ । भारतविरुद्ध नेपालले अर्को गोल प्रहार गरेको हो । एक शून्यले अगाडि रहेको भारतलाई नेपाली खेलाडीले दश मिनटको अन्तरमा लगातार दुई गोल प्रहार गरेका छन् । भारतीय खेलाडी अत्यन्तै दबावमा देखिएका छन् ।















प्रतिक्रिया