१ कार्तिक २०८३, शनिबार

साग फुटबलः नेपाललाई ठूलो धक्का, पहिलो हाफमा भारतसँग बदला लिन चुक्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-nepal-2

काठमाडौं, ३ फागुन । १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले भारतको सामना गरिरहेको छ ।

अहिले खेल मध्यान्तरमा पुगेको छ । खेलको हाफ समयमा भारतविरुद्ध नेपाल एक गोलले पछि परेको छ ।

खेलको ३१ औं मिनेटमा हलिरचण नर्जर्यले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । अबको दोस्रो हाफमा नेपालले भारतसँग बदला लिएमात्रै जित सुनिश्चित हुनेछ ।

पहिलो हाफमा नेपाल भारतसँग बदला लिन चुकेको छ ।