७ कार्तिक २०८३, शनिबार

आगामी दशैँ र तिहार यसरी ११ दिन अगाडि मनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepalकाठमाडौं, १ फागुन । आगमी २०७३ सालको क्यालेन्डरमा दशैँ तिहारलगायतका चाडवाड ११ दिन छिटो हुने भएका छन् ।

असार महिनाभन्दा अगाडिको चाड १९ दिन ढिलो र असारपछिको चाढ ११ दिन छिटो हुने नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । पञ्चांग निर्णायक समितिले गृह मन्त्रालयमा पेस गरेको तिथिहरुको तालिकामा सो कुरा उल्लेख छ ।

पञ्चांग निर्णायक समितिका सदस्य सचिव पण्डित सूर्यप्रसाद ढुंगेलले २०७३ सालको दशैँ र तिहार चाड गत बर्षको भन्दा केहि दिन छिटो हुने जानकारी दिए ।

उनले गत वर्ष मलमास परेका कारण अधिकांश चाडबाड ढिलो भएको उल्लेख गरे ।