
पथरी (मोरङ), २९ माघ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा दुई प्रदेश कायम गरेर सीमाङ्कनको विषय टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभएको छ ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले संविधान संशोधनले मधेसको आंशिक माग मात्र सम्बोधन भएको बताउँदै उहाँले राजनीतिक संयन्त्र बनाएर सीमाङ्कनको मुद्दा टुङ्ग्याउने कुरा सकारात्मक छ भन्नुभयो । रासस












प्रतिक्रिया