१४ कार्तिक २०८३, शनिबार

कारको ठक्करबाट युवतीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

carधादिङ, २९ माघ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको कारले धादिङको गजुरीमा बाटो हिँडिरहेकाहरुलाई ठक्कर दिँदा आज बिहान एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको बा५च ६८४४ नं को कारले सडक किनारमा ठक्कर दिँदा गजुरी गाविस वडा नं १ की १९ वर्षीया सपना लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गजुरीले जानकारी दिएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् घाइतेहरुलाई उपचारका लागि पठाइएको छ । कार चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस