
काठमाडौं । भ्यालेन्टाइनको अबसर पारेर एक गित तयार गरिएको छ । नित्याशिबा र शम्भु रैकाको स्वरमा ‘ए… प्रियतम ‘दिल चोरी लैजाउ’ बोलको गीत रहेको छ । सो गीतमा शंकर अधिकारी ‘घायल’को रचना तथा संगीत रहेको छ ।
उक्त गीतलाई अहिलेको समय अनुसार भन्दानि अलि फरक ढ्ङले म्युजिक भिडियो बनाइएको छ । जस्यमा विशाल रेग्मी र दिक्छा रैलाको अभिनय रहेको छ । उक्त भिडियो लाई रामेस्वर हुमागाईले छांयानकन गरेका हुने भने, युबराज खत्रीले सम्पादन गरेका हुन् ।
गीतलाई ‘घायल’ले निर्देशन गरेका छन् भने, सुरेस गुरुङको नृत्य रहेको छ । एन.एच.एस.मिडियाले भिडियोलाई बजारमा ल्याएको छ ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=lU-PF7BwNMw















प्रतिक्रिया