१४ कार्तिक २०८३, शनिबार

कोरालाको निधनपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baluwatarकाठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

स्व कोइरालाप्रति समवेदना प्रस्ताव पारित गर्न र उहाँलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल हुने बुझिइएको छ । रासस