काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति सुशील कोइरालालाई महाराजगञ्जस्थित निवास मै पुगेर अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ ।
महाराजगञ्जस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीले बिहान ८ बजे कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि दिनुभएको हो । ओलीले कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिनुभएको थियो ।
त्यसै गरी कोइरालालाई कांग्रेस नेता तथा कार्यकर्ताका साथै एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले पनि श्रद्धाञ्जलि दिनुभएको छ ।












प्रतिक्रिया