१४ कार्तिक २०८३, शनिबार

कोइरालाको निधनसँगै कांग्रेसको महाधिवेशनका सबै कार्यक्रम स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Daकाठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएपछि कांग्रेसको १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् ।

कांग्रेस स्रोतका अनुसार सभापति कोइरालाको निधन भएका कारण हालसम्म भएका महाधिवेशनसम्बन्धि तयार स्थगन गरिएको हो ।

कांग्रेसको सोमबारदेखि जिल्ला अधिवेशन सुरू भएको थियो । १३औँ महाधिवेशन फागुनको २० गते हुने तयारी भएको थियो ।