१४ कार्तिक २०८३, शनिबार

ललाई फकाई बालबालिका लैजाने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauकाठमाडौँ, २५ माघ । ललाई फकाई बालबालिकालाई लिएर जाने वौद्ध आरुवारी सामधारा बस्ने १९ बर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले आइतबार वौद्ध कुमारीगाल बस्ने ९ बर्षीय बालक सहित ४ जना वालवालिकाहरुलाई ललाई फकाई लिएर हिडेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत बानेश्वरबाट र प्रहरी प्रभाग काडाँघारीबाट खटीएको टोलीले कागेश्वरी मनहरा नगरपालिका–११ वाट वालवालिका सहित तामाङलाई फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।