१४ कार्तिक २०८३, शनिबार

गुल्मी कोइरालाको कब्जामा, देउवा कमजोर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flag

– अनिल खत्री
गुल्मी, २४ माघ । गुल्मीमा लाइनको राजनीति नदेखिएको भएपनि संस्थापन समर्थक प्रतिनिधिहरुको बर्चस्व देखिएको छ ।

क्षेत्रीय सभापति सहित कुल ३६ प्रतिनिधिमा २२ जना संस्थापनका प्रतिनिधि देखिएका छन् भने ११ जना देउवा समर्थक प्रतिनिधि देखिएका छन् । तीन जना खुलेका छैनन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको भूमिका केन्द्रीय चुनावमा भने फरक पर्न सक्ने आँकलन पनि गरिएको छ ।

संस्थापन पक्षका नेता चन्द्र भण्डारी अहिलेको अधिवेशनमा खुलेरै देउवा पक्षमा लागेसँगै यहाँका प्रतिनिधिहरुको भूमिकामा उनको प्रभाव पर्ने आँकलन कांग्रेस नेताहरुले गरेका छन् ।