३० आश्विन २०८३, शुक्रबार

गौरीकालाई पौडीमा कांस्य पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurika Singh Nepali Sexy Sports Ladyगुहाटी, २५ माघ । सागअन्तर्गत पौडीमा गौरीका सिंहले आइतबार कांस्य जितेकी छन् । महिलाको २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट २६.९३ सेकेन्डमा पूरा गर्दै गौरीका तेश्रो भइन् ।

गौरीकाले दूरी पूरा गरेको समय नयाँ राष्ट्रिय कीर्तिमान समेत बनेको छ । गौरीकाकै नाममा २ मिनेट ३७.८७ सेकेन्ड समयको राष्ट्रिय कीर्तिमान थियो ।