३० आश्विन २०८३, शुक्रबार

सागमा नेपाल सेमिफाइनलमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kopila-Kunwar-in-action-against-Sri-Lankaकाठमाडौं, २४ माघ । भारतको गुवाहटीमा भइरहेको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल अफ्गानिस्तानबाट वाक ओभर पाउदै समूह ‘क’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । अघिल्लो दिन नेपाल श्रीलंकासंग ३–० ले पराजित भएको थियो ।

उक्त समूहमा पुरुषमा समूह ‘ए’ को लिग खेलमा भारतले नेपाललाई ३–० ले हरायो । नेपाल २५–१५, २५–१६ र २५–१५ ले चुक्यो । नेपाल रहेको समूहमा श्रीलंका र पाकिस्तान छन् ।