३० आश्विन २०८३, शुक्रबार

१२ औं सागः बंगलादेशमाथि नेपालको सानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SAG-1काठमाडौं, २२ माघ । १२ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत महिला फुटबलतर्फ नेपालले बंगलादेशमाथि शानदार जित हात पार्दै बिजयी सुरुवात गरेको छ ।

भारतको सिलोङस्थित जवाहरलाल नेअरु फुटबल रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशलाई ३-० गोलले पराजित गरेको हो ।

नेपालका लागि दीपा अधिकारीले खेलको दोस्रो मिनेटमै गोल गरेकी थिईन । १७ औं मिनेटमा अनु लामा र अन्तिम निरु थापाले गोल गर्दै नेपाललाई जित दिलाए ।
नेपालले दोस्रो खेल माघ २४ आइतबार माल्दिभ्ससँग खेल्नेछ ।