१४ कार्तिक २०८३, शनिबार

के यी अबोध बालक पारसकै छोरा हुन् त ? (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-Kannika-Universal

काठमाडौं, २२ माघ । पूर्व युवराज पारस शाहकी थाई प्रेमिकाले पारसको छोरा सार्वजनिक गरेपछि सनसनी मच्चिएको छ ।

युनिभर्सल नाम दिएका एक बालकको तस्वीर सार्वजनिक गर्दै उसको बाबु पारस भएको कुरा थाई प्रेमिका कन्निका चाइसार्नले केही दिन अगाडि सार्वजनिक गरेकी थिईन ।

अहिले के त्यो बालक पारसकै छोरा हो त ? भन्ने बहस सुरु भएको छ ।

हेर्नुस् भिडियो समाचारः